ऋचा र दिपेक्षको विवाहको तस्बिरहरु



रंगखबर, काठमाडौँ- नायीका ऋचा शर्मा र लबिम मलका म्यानेजर दिपेक्ष विक्रम राणाले गत मङ्सिर १२ गते हिन्दु परम्परा अनुसार विवाह गरेका छन ।  विवाहकै दिन ऋचाले एउटा तस्बिर पोस्ट गर्दै ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्। -ऋचा शर्मा र दिपेक्ष बिक्रम राणा’ भन्दै सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी थिईन। अब भने ऋचाले स्वयम्वर मोमेन्ट भन्दै विवाहको केहि तस्बिरहरु पोस्ट गरेकी छि जुन सामजिक संजालमा भाईरल भै रहेको छ।  हेर्नुस ऋचा शर्मा  र दिपेक्ष विक्रम राणा विवाहका केहि तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्