रायमाझी परिवारका चार दिदि भाईको असारे गित ‘पातली नानी’ सार्वजनिक



रंगखबर, काठमाडौँ : पहिलो पटक रायमाझी परिवारका चार दिदि भाईले गाएको पहिलो मौलिक असारे गित ‘पातली नानी’ सार्वजनिक गरेका छन्। रायमाझी परिवारका चार दिदि भाईले गायको पहिलो मौलिक असारे गित ,मा नायिका तथा मोडल एलिना रायमाझीले पनि पहिलो पटक आवाज दिएकी छिन् । हुनत नेपाली गीत संगीत छेत्रमा रायमाझी परिवारका गायक बिशाल रायमाझी ,हरिमाया माया रायमाझी ,तथा गायिका सर्मिला रायमाझी कुनै नौलो नाम होइन नेपाली गीत संगीत छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् भने नायिका एलिना रायमाझीले भने पहिलो पटक गीत गएकी हुन् । उक्त गीतमा शब्द तथा लय संकलन रायमाझी परिवारका आमा पार्वती रायमाझी र बाबा हिरा बहादुर रायमाझीले गरेका छन भने गीतको संगीत सयोजक बिस्वाश नेपालीको रहेको छ।  भिडियोको छायाकन तथा सम्पादन राज कुमार मगरले गरेका छन ।

भिडियो हेर्नुस : 

https://youtu.be/BKQWmNmbH9g

प्रतिक्रिया दिनुहोस्