Day: August 9, 2020

पूजाले उजुरी दिएपछि प्रस्तोता प्रकाश सुवेदीले हात जोडेर मागे माफी

चौतर्फी आलोचना थेगेपछि ‘पत्रकार प्रकाश सुवेदीले  अन्तत: माफी मागेका छन् । आफ्नो कार्यक्रमबाटै उनले भनेका छन् ‘शब्द चयनमा म चुकेकै हो । हजार पटक होइन लाख पटक नै माफी माग्छु

दुई कलाकारलाई ‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनको सम्मान

‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘हरिश भुवन चन्द पुरस्कार’ र ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ वितरण गरेको छ । फाउन्डेसनले नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’ र

‘रजतपट’ प्रस्तोता विरुद्द पूजाको उजुरी, रुँदै भन्छिन ‘अब त सहन सकिन’

रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माले प्रस्तोता प्रकाश सुवेदीविरुद्द कलाकार संघमा उजुरी दिएकी छन् । उनले राष्ट्रिय टेलिभिजन मार्फत आफुलाई पटक-पटक ह्यारेसमेन्ट भएको भन्दै उजुरी दिएकी हुन् । ‘मान्छेलाई ह्यारेसमेन्ट गर्न

श्वासप्रश्वासमा समस्या देखिएपछि संजय दत्त अस्पताल भर्ना

रंगखबर, काठमाडौँ – श्वासप्रश्वासमा समस्या देखिएपछि अभिनेता संजय दत्त अस्पताल भर्ना भएका छन् । ६१ वर्षिया दत्त अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचारत छन् । उनको कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएको

गलत प्रवृतिको सबैले विरोध गर्नुपर्छ – समिक्षक गोकर्ण गौतम

रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माको शारीरिक बनोटप्रति लक्षित गर्दै ‘दारा भएको अनुहार’ भनेपछि ‘रजतपट’ कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी चौतर्फी आलोचित बनेका छन् । उनको प्रस्तुति र बोल्ने शैलीको विरुद्दमा

तस्विरमा चलचित्र पत्रकार संघ, नेपालको रक्तदान

रंगखबर, काठमाडौँ – बाढी-पहिरोमा परेर घाइते भएकाहरुका लागि चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । संघले शनिबार सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव