हट कपल बिपासा र करणका अन्तरंग तस्विरहरु



रंगखबर, काठमाडौँ – बिपासा बासु र करण सिंह ग्रोवर बलिउडका हट कपलको रुपमा परिचित छन् । ३० अप्रिल २०१६ मा विवाह बन्धन बाँधिएका बिपासा र करणले अहिले ‘क्वालिटी टाइम स्पेन्ड’ गरिरहेका छन् ।

सामाजिक संजालमा सक्रिय बिपासा र करण आफ्ना अन्तरंग तस्विरहरु शेयर गरिरहेका हुन्छन । उनिहरु जोडी हेर्दा जो कोहिलाई पनि लोभ हुन्छ कि ‘मेरो पनि यस्तै जोडी हुनु नि’

हेरौँ बिपासा र करणका रोमान्टिक तस्विरहरु 

तस्विर: बिपासा बासुको इन्स्टाग्राम अकाउन्टबाट

प्रतिक्रिया दिनुहोस्