विकिनीमा १२ हिरोइन, को कति हट ? ~ फोटोफिचर ~



रंगखबर, काठमाडौँ – भनिन्छ हिरोइन र मोडलहरुलाई गर्मी मौसम धेरै मन पर्छ । जाडोमा न्याना लुगाहरु लगाउनु पर्ने हुनाले प्राय: हिरोइनहरु गर्मीलाई नै आफ्नो ‘फेवरेट’ मान्छन ।

यो साल यदि चैतबाट लकडाउन नहुँदो हो त, हिरोइनहरुका कयौँ विकिनी तस्विरहरु सार्वजनिक भइसक्थ्ये । नेपाली समाजको  पनि  बिस्तारै पहिरण माथिको दृष्टिकोण बदलिदै गएको छ । त्यसैले थुप्रै हिरोइनहरु आफ्नो मन चाहेको पहिरण लगाउन थालेका छन् ।

कतिले सस्तो चर्चा पाउनका लागि विकिनी तस्विर सार्वजनिक गर्छन । कति भने विदेश घुम्न जाँदा समुन्द्री तटमा खुल्लमखुल्ला विकिनीमा प्रस्तुत भैरहेका हुन्छन । पछिल्लो समय विकिनी तस्विर दर्शकको ध्यान खिच्नलाई हिरोइनको लागि बलियो हतियार पनि बन्दै गएको छ ।

आज हामीले नेपालका केहि हिरोइनहरुको विकिनी तस्विरहरु जम्मा गरेका छौँ

Aditi Budhathoki
Barsha Siwakoti
Benisha Hamal
Garima Panta
Namrata Sapkota
Pooja Sharma
Priyanka Karki
Samragyee RL Shah
Srijana Regmi
Surbina Karki
Sushma Karki
Swastima Khadka

तस्विर: सामाजिक संजालबाट 

प्रतिक्रिया दिनुहोस्