दशैँ-तिहार मूडमा आर्यन, आँचल, रेविका र सुजन ~ फोटोफिचर ~



रंगखबर, काठमाडौँ – नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाड दशैँ आउन केहि दिन मात्र बाँकी छ । त्यसैले मनोरंजन दुनियाँका व्यक्तित्वहरु दशैँ र तिहार लक्षित गीत बनाउनमा व्यस्त छन् ।

गत साता निर्देशक मिलन चाम्सले कलाकारहरु आर्यन सिग्देल, आँचल शर्मा, रेविका गुरुङ, सुजन टिगेला लिम्बु लिएर एउटा ‘दशैँ तिहार’ गीतको म्युजिक भिडियो छायांकन गरेका थिए ।

उक्त गीत सोमबार सार्वजनिक गरिएको छ । हेरौँ छायांकनका केहि तस्विरहरु

तस्विर: आशिष ओली 

प्रतिक्रिया दिनुहोस्