आगामी वर्षको तिहारसम्मलाई बलिउडका १५ फिल्मले घोषणा गरे रिलिज डेट
रंगखबर, काठमाडौँ – कार्तिक ५ गतेदेखि भारतमा सम्पूर्ण हल खुल्ने भएका छन् । बक्सअफिस कलेक्सनमा सबैभन्दा धेरै योगदान दिने महाराष्ट्रमा पनि हल खुल्ने भएपछि बलिउड फिल्मका रिलिज डेट धमाधम घोषणा