टिजर रिलिज: रुदाने – विद्रोहको नेपाली नाम
रंगखबर, काठमाडौँ – क्रान्तिकारी राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने: विद्रोहको नेपाली नाम’को टिजर रिलिज गरिएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र (रुदाने)को चरित्र चित्रण गरिएको