कृष्णको ‘चोलीको तुना’मा गरिमा र रोशन ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक कृष्ण काफ्ले नयाँ गीत ‘चोलीको तुना’ सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा कृष्णसँगै समिक्षा अधिकारीको स्वर रहेको छ ।

गीतमा गायक काफ्लेसँगै राजन कार्कीको शब्द तथा संगीत छ । भने श्यामश्वेत रसाइलीले संगीत संयोजनको काम गरेका छन् ।

निशान घिमिरेले गीत भिडियो निर्देशन र सम्पादन गरेका छन् । शिशिर खातीको कोरियोग्राफीमा मोडेल गरिमा शर्मा र रोशन केसीले नृत्य गरेका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो ।

म्युजिक भिडियोमा हरिबहादुर घलेको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्