किरण र समिक्षाको ‘काली गए गोरी आउँछन’ सार्वजनिक



रंगखबर, काठमाडौं : गायक किरण भुजेल र समिक्षा अधिकारीको आवाज रहेको ‘काली गए गोरी आउँछन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा भिम बिस्ट, किरण भुजेलका साथै ट्विनी गर्ल प्रिज्मा प्रिन्सी खतिवडाको अभिनय रहेको छ। गीतको भिडियोमा श्रीमान श्रीमतीको नोकझोकलाई निकै रमाईलो तरिकाले प्रस्तुत गरीएको छ। गम्भीर बिस्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई पवन सुस्लिङ्गले छायांकन गरेका हुन। भीम बिस्टकै शब्द संगीत रहेको गीतलाई पवन सुस्लिङ्गले नै सम्पादन गरेका हुन। मिनिरल वाटरका साथै कयौ हिट गीत दर्शकसामु पस्कि सकेका भीम यो गीत पनि सफल हुनेमा विस्वस्त छन।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्