रंगखबर, काठमाडौँ – मंगलबार महाशिवरात्रीको दिन नेपाली बक्सअफिसमा दर्शकको भिड देखिएको छ । अहिले हलमा नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’सहित तीन विदेशी फिल्म प्रदर्शन भैरहेका छन् । कोरोनाको