बक्सअफिसमा आगो बाल्दै ‘द कश्मिर फाइल्स’, अगाडी ‘राधेश्याम’पनि फिक्का
रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘द कश्मिर फाइल्स’ले घरेलु बक्सअफिसमा बम्पर व्यापार गर्न सफल भएको छ । विवावित विषयका कारण चर्चामा रहेको फिल्मले पहिलो दिन ३.५५ करोडको