किरण गजमेरले ल्याए ‘बर्षा याम’ (भिडियो)



रंगखबर, काठमाडौँ: गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत ‘बर्षा याम’ सार्वजनिक भएको छ। नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीको संगीत रहेको छ। गीतलाई देवेश राईको एरेन्ज रहेको छ। सुर्य पुरी र नाग्मा श्रेष्ठको अभिनय रहेको गीतको भिडियोलाई सुरज तामाङ्गले निर्देशन गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई सनम मगरले सम्पादन गरेका छन्।

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्