Day: June 8, 2022

‘घनचक्कर’को प्रचारात्मक गीत सार्वजनिक

रंगखबर, काठमाडौँ – सौगात मल्ल र सलोन बस्नेत स्टारर फिल्म ‘घनचक्कर’को नेपाल भाषा प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना र आवाज रहेको छ ।

शोभितले ‘डाँडाको वरपीपल २’ बनाउने

रंगखबर, काठमाडौँ – निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वरपीपल’को सिक्वेल घोषणा गरेका छन् । गत दशैँमा रिलिज भएर बक्सअफिसमा असफल सावित भएको ‘डाँडाको वरपीपल’ यतिबेला युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ

फिल्म ‘अन्तिम संस्कार’मा दीया पुन फाइनल

रंगखबर, काठमाडौँ – हालै मात्र विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी अभिनेत्री दीया पुन नयाँ फिल्ममा अनुबन्धित भएकी छन् । प्रदीप शाहीले निर्देशन गर्ने ‘अन्तिम संस्कार’मा दीयाले मुख्य भूमिका

‘जाम भो माइली’को सफलतापछि प्रकाशले ल्याए ‘मन भुल्छ’

रंगखबर, काठमाडौँ – गायक प्रकाश दुतराजलाई ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’लगायतका गीतले चर्चाको शिखरमा पुर्याइदिए । आफूद्वारा संगीतवद्ध गीतले सफलता पाएपछि प्रकाशले होम प्रोडक्सन बाहिरका केहि

‘राधा’ र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन

रंगखबर, काठमाडौँ – भदौमा रिलिज हुने भनिएका दुई नेपाली फिल्म ‘पानीफोटो’ र ‘द सिक्रेट अफ: राधा’को मिति हेरफेर भएको छ । खगेन्द्र लामिछानेको डेब्यु निर्देशन ‘पानीफोटो’ एक महिना अगाडी सरेर