६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान – सुचीसहित



रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले थप ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र बाँडेको छ ।

बिहिबार आयोजित वार्षिकोत्सव समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिनेता भुवन केसी, कलाकार किरण केसी, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंहलगायतका ६२ जना फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरे ।

यसपटक आर्थिक वर्ष २०७३/७४ को कार्यविधि अनुसार फारम भरेका फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो । यसअघिको लटमा ४० जना फिल्मकर्मीले परिचयपत्र प्राप्त गरेका थिए ।

साथै परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमा समेत गरिएको छ ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्ने फिल्मकर्मीहरु सुची 

 चैत्यदेवी सिंह

 मोहनलाल सराफ

 गौरी शंकर धुजु श्रेष्ठ

 नरेन्द्र बहादुर खड्का क्षेत्री (नरेन्द्र खड्का)

 अर्जुन जंग शाही

रवि प्रसाद गिरी (रवि गिरी)

सानु कुमार ताम्राकार

ऋद्धिचरण श्रेष्ठ

राजाराम पौडेल

१० सन्तोष पन्त

११ मन्दिल श्रेष्ठ

१२ उज्जवल प्रसाद घिमिरे

१३ पवन प्रसाद मैनाली

१४ भुवन के.सी.

१५ सुन्दरलाल श्रेष्ठ

१६ शिव ढकाल

१७ विरेन्द्र नारायण श्रेष्ठ

१८ किरण कुमार के.सी.

१९ जुजुभाई महर्जन (जय श्रेष्ठ)

२० देशभक्त खनाल

२१ मदन घिमिरे निर्देशक

२२ प्रकाश चन्द्र सुबेदी

२३ एन.बी.महर्जन

२४ उत्तम के.सी.

२५ अर्जुन श्रेष्ठ

२६ गोपालकाजी कायस्थ

२७ राजेन्द्र शर्मा शलभ

२८ दिनेशराज दहाल (डि.सी.)

२९ धिरन शाक्य (धिरेन शाक्य)

३० रुद्र प्रसाद पन्त (आर.पी. पन्त)

३१ हिमाल बहादुर के.सी.

३२ सुशील पोखरेल

३३ डा. भोला प्रसाद रिजाल

३४ दयाराम दाहाल

३५ बनिष विक्रम शाह

३६ नरेन्द्र महर्जन

३७ माधव प्रसाद थपलिया

३८ लक्ष्मणविक्रम बस्नेत

३९ कुल बहादुर महत

४० उद्धवराज भट्टराई

४१ कमल कान्त सेढाई

४२ ज्योती लाल राना

४३ मनोज कुमार आचार्य

४४ मुकुन्द किशोर भट्टराई

४५ किशोर कुमार ढकाल

४६ नारायण प्रधान

४७ उत्तम द्वा

४८ शिवहरी नेपाल “वैरागी”

४९ चिरञ्जीवी बस्नेत

५० दिर्घ वीर गुरुङ

५१ लव वैष्णव (शर्मा)

५२ मनोज कुमार के.सी.

५३ केशव प्रसाद पण्डित “शुरवीर”

५४ रिता राना (रितु)

५५ सपना श्रेष्ठ

५६ प्रदिपलाल श्रेष्ठ

५७ रामकाजी घिमिरे

५८ विकास राज आचार्य

५९ विजय देउजा

६० ज्ञानेन्द्र बहादुर देउजा (ज्ञानेन्द्र देउजा)

६१ मदनमान पति बज्राचार्य

६२ राजकुमार पोखरेल

तस्विर: सुरेन्द्र थापा (स्माइल)

प्रतिक्रिया दिनुहोस्