स्वस्तिमा ढकाल को “सम्हालदा सम्हाल्दै” सार्वजनिक



रंगखबर, काठमाडौँ : गायिका स्वस्तिका ढकालको आवाजमा “सम्हाल्दा सम्हाल्दै” बोल रहेको गीत सार्वजनिक भएको छ । सुशिला पौडेलको शब्द रहेको गीतमा अहिलेका चर्चित तथा ब्यस्त सङ्गीतकार अर्जुन पोखरेल को सङ्गीत रहेको छ । उक्त गीतमा अलिशा शर्मा र निया तामाङको अभिनयसंगै  जोकर क्रु समूहलाई पनि देख्न सकिन्छ । पवन सुस्लिङको छायान्कन सम्पादन रहेको गीतलाई निर्देसन् भने द जोकेर क्रु कै शयनम अधिकारीले गरेका हुन । एसके इन्टरटेन्मेन्ट को निर्माण रहेको गीतलाई श्याम कार्की युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

गीत हेर्नुस : 

 

प्रतिक्रिया दिनुहोस्