मनिषाको जन्मदिनमा आषिरमान देशराज श्रेष्ठ टुप्लुक्क



रंगखबर, काठमाडौँ :  अभिनेत्री मनिषा कोईरालाले मंगलवार बेलुकी मुम्बईको “शोहो मुम्बई” मा आफ्नो ५२ औं जन्मदिन भव्य रुपमा मनाएकी छिन्। उक्त पार्टीमा उनका नजिकका साथीभाईहरु मात्र निमन्त्रित थिए। ज्याकी श्राफ, गुलशन ग्रोवर, बिबेक मुशरान, अन्ना सिङ, मिना आयर, सम्झना उप्रेती रौनियार, प्रवेश गुरुङ, आशिरमान देसराज जोशी लगायतका हस्तीहरुको उपस्थिति रहेको उक्त समाहरोहको केहि तस्बिरहरु हामीले प्राप्त गरेका छौ।

तस्विर सौजन्य : आकृति शर्मा

तस्विर सौजन्य : आकृति शर्मा

प्रतिक्रिया दिनुहोस्