बोल्ड पूजा ओल्ड हुँदा देखिईन यस्ती (तस्बिरहरु)



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा भर्खरै मात्र सिटी एक्सप्रेसको ब्रान्ड एम्बास्डरको रुपमा नियुक्ति भएकी छन।  सोहि क्रममा उनले सिटी एक्सप्रेसको एड शूट गरेकी छन।  उक्त शुटमा उनि बृद्धा महिलाको रुपमा देखिएकी छन।  उनको यो अवतारलाई रंगखबर टिमले क्यामेरामा कैद गरेको छ।

हेर्नुस उनका तस्बिरहरु : 

 

 

तस्बिर:  प्रकाश ढकाल 

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्