‘ढुंगाको मन’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक शितल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संजिब के खाती को शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो शनिबार ओ एस आर डिजिटल को युटुब च्यानलमा सार्वजनिक भएको हो । गीतको एरेन्जर कमल सौरंग हुन् ।
भिडियोमा सबिन पौडेल, प्रिया गुरुङ, मनोज नहर्की र आर्जु अधिकारीको अभिनय रहेको छ । भिडियोलाई बिकासित शर्माले निर्देशन गरेका हुन भने लक्ष्मण घिमिरेले भिडियोको छायांकन गरेका हुन र रमित ओलीले सम्पादक गरेका छ्न!!!

भिडियो : 

प्रतिक्रिया दिनुहोस्