रेखाको ‘शिरफुल’मा लक्ष्मी र जीवनको जिवन्त अभिनय



रंगखबर, काठमाडौँ: कलाकार द्वय लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशनमा ‘शिरफुल–सुनको बाला २’ बोलको गीत सार्वजनिक भएको छ। गायिका रेखा जोशीले आवाज दिएको गीतमा निर्देशक द्वय कै अभिनयको छ भने उनीहरुलाई अश्विनी बर्देवाले साथ दिएकी छन। बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ । काठमाडौंमा काम गर्न गएका आफ्ना श्रीमान्लाई संझिएर सुदुरपश्चिमकी एक महिलाले पोखेको भावमा यो गीत तयार पारिएको छ । गीतको अडियो निक्कै नै कर्णप्रिय छ ।

गीत हेर्नुस : 

 

प्रतिक्रिया दिनुहोस्