समीक्षाले तोडिन आफ्नै रेकर्ड, बनिन पल जस्तै व्यस्त
रंगखबर, काठमाडौं: अभिनेता पल शाहसँगको प्रेम विवाद र स्क्यान्डलले जीवनबाट झन्डै हरेसनै खाएकी गायिका समीक्षा अधिकारीको जीवनमा नयाँ बिहानीको किरण छाएको छ। उनको जीवनमा सुनौला किरणले प्रवेश गरेसंगै करियरले यसरी