‘दिमाग खराब’लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट
रंगखबर, काठमाडौँ: यहि २४ गते शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’लाई सेन्सरले पास गरेको छ। सेन्सरले फिल्म माथि कुनैपनि प्रकारको कैँची नचलाउदै युनिभर्सल सर्टिफिकेट थमाएको हो। अब भने फिल्मलाई हरेक