‘मलाई टाढा हुँनु छैन’मा किरण र सोफियाको रोमान्स



रंगखबर, काठमाडौँ: केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुँनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् ।
यो गीतमा गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वर छ । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । भिडियोमा यी दुई मोडल रोमान्टिक देखिएका छन् । भिडियोको लोकेशन आकर्षक छ ।

December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्