Day: December 26, 2023

नीताको ‘ह्रस्व दीर्घ’मा संचिता देखि प्रशान्तको प्रवेश

रंगखबर, काठमाडौँ: अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । फिल्ममा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त

रंगखबर, काठमाडौँ: सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर

`पगला घोडा´को टिजर सार्वजनिक, १२ गते देखि मण्डलामा मञ्चन हुने

रंगखबर, काठमाडौँ: पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको