Day: January 14, 2024

‘ईश्वर’को शुभमुहुर्त

रंगखबर, काठमाडौँ: राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभमुहुर्त गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित

मण्डला थिएटरमा ‘मासिन्या’ मञ्चन हुने

रंगखबर, काठमाडौँ: थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले

दर्शकले खोजे ‘पर्खी बसेँ तिमीलाई’को सिक्वेल

रंगखबर, काठमाडौँ: नेपाली फिल्म ‘पर्खी बसेँ तिमीलाई’ हेरेर निस्किएका दर्शकले सिक्वेलको माग गरेका छन् । ललितपुरस्थित लाविम मलमा रहेको क्युएफएक्समा प्रतिक्रिया लिन पुगेको निर्माण टिमलाई दर्शकले माग गरेका थिए ।