‘आम नागरिक’ बन्ने, फस्ट लूक्स पोस्टर यस्तो बन्यो



रंगखबर, काठमाडौँ: केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ ।

January 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने फिल्मको कलाकारहरुको हाल धमाधम छ्नोटका काम भइरहेको छ ।
उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी बैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि स्वम निर्देशक कै रहेको छ।

दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्