Day: January 30, 2024

‘अगस्त्य च्याप्टर १’को टिजरले पायो चौतर्फी चर्चा

रंगखबर, काठमाडौँ: फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजरले चौतर्फी तारिफ पाएको छ । फिल्मको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले टिजर रिलिज भएदेखि थप हाइप पाएको छ

‘मोदीबेनी’को शुभमुहूर्त

रंगखबर, काठमाडौँ: मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै फिल्म युनिट छायाङ्कनमा निस्किएको छ । यस फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीले

 ‘यु.ओ.जी.’बाट कमब्याक गर्दै सलिनमान

रंगखबर, काठमाडौँ: अभिनेता सलिनमान बानियाँ ५ बर्षपछि अभिनयमा फर्किएका छन। उनि शोभित बस्नेतले निर्माण गर्ने आगामी फिल्म ‘यु.ओ.जी: यूनिभर्सिटी अफ गुन्डाज्’ बाट पुन: रजतपटमा फर्किन लागेका हुन्।  फिल्ममा उनि सगै अभिनेता

‘हात्तीछाप’ माघ २६ मै वर्ल्ड वाइड रिलिज हुने

रंगखबर, काठमाडौँ: नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र फिल्म

कास्कीकोटबाट ‘पुजार सार्की’को शुभ मुहूर्तसंगै छायांकन सुरु

रंगखबर, काठमाडौँ: अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै