गुन भुलेउ गायिकाको ‘मैना चरी’ रिलिज



रंगखबर, काठमाडौँ: गायिका सारिका घिमिरेको नया गीत मैना चरी सार्वजनिक भएको छ । गुन भुलेउ पित्तलको पछी उनले मैना चरी गीत सार्वजनिक गरेकी हुन् । शुक्रवार उनले यस गीत आफ्नै अफिसियल युटुब मार्फत सार्वजनिक गरेकी हुन् ।गीतमा शब्द स्वयम सारिकाको छ भने संगित तथा कम्पोज योगेश काजिले गरेका हुन् । उक्त गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन्। यस गीतमा अभिनय सारिका स्वयमको छ ।

प्रतिक्रिया दिनुहोस्