‘जदौ’लाई युनिभर्सल प्रमाणपत्र



फिल्म ‘जदौ’ ले प्रदर्शनका लागि चलचित्र केन्द्रीय जाँच समितिबाट अनुमति पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘U’ (Universal) श्रेणीमा वर्गीकरण गर्दै सार्वजनिक प्रदर्शनका लागि अनुमति दिएको हो।

फिल्मको अवधि २ घण्टा १० मिनेट १७ सेकेन्ड छ। नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल तथा ऋचा शर्माको मुख्य भूमिका रहेको फिल्मलाई शान्ता पुडासैनीले निर्माण अञ्जन शर्मा/काजी लिम्बू ले निदेशन गरेका हुन्।

फिल्मले जातीय विवेदको कथालाई मूल कथा बनेको छ।

प्रतिक्रिया दिनुहोस्