आधुनिक

‘मात्तिएको मौसम’मा मस्त जोर्डन र स्मारिका

रंगखबर, काठमाडौँ – भूमिका राईले आफ्नो प्रस्तुति रहेको गीत ‘मात्तिएको मस्त मौसम’ सार्वजनिक गरेकी छन् । सुमन केसी र रचना रिमालको स्वर रहेको गीतमा एसपी कोइरालाको शब्द र दीप घतानीको

ऋचाको हातमा यसराजको मेहेन्दी रंग !

रंगखबर, काठमाडौँ – गायक आनन्द कार्की र शोभा पाण्डेको आवाजमा ‘मेहेन्दी’ गीत सार्वजनिक गरिएको छ । एनबी जनकपुरीको संगीतमा तयार गीतले विवाहको माहोलसंग जोड्छ । स्वीकृति बरालको शब्द रचनामा तयार

आर्यनकी सानी बनिन् रुबिना

रंगखबर, काठमाडौँ – छायांकार सौरभ लामाको निर्देशनमा तयार नयाँ म्युजिक भिडियो ‘मेरी सानी’ सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोको गीत तर्फ शंकर थापा (स्माइल)को संगीत, डीपी खनाल/साडू खनालको शब्द

‘शाम से ही दिल’मा निर्जन र धारणा

रंगखबर, काठमाडौँ – नेपाली कलाकार र मेकर लिएर भारतीय संगीत कम्पनि टी-सिरिज रिजनलले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘शाम से ही दिल’ बोलको हिन्दि र उर्दू गजलमा

बलात्कार विरुद्ध स्वरुपराजको ‘खोजि हिँडे’

रंगखबर, काठमाडौँ – गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गीत ‘खोजि हिँडे’ सार्वजनिक भएको छ । ‘अनुनय’ एल्बममा समावेश गीतमा डा. भामा देवकोटा शर्माको शब्द रचना र विष्णु तामाङको संगीत छ

७ हजार ९ सय मिटरमा दोस्रो कन्सर्ट गरेर आएँ – राजु लामा

रंगखबर, काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामालाई राजधानीमा भव्य स्वागत गरिएको छ । जेठ २ गते बिहान ४ बजेर ५७ मिनेटमा सगरमाथाको टुप्पोमा पुगेका

स्त्री जातैले पुष्प र सुधिरको मन बिगारेपछि… ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गीतकार डा. डीआर उपाध्यायले नयाँ गीत ‘स्त्री जातैले’ सार्वजनिक गरेका छन् । डान्सिङ बिटको क्लब गीतमा अभिनेता पुष्प खड्का र मोडलत्रय सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा

सागर र निमाको ‘सँग सँगै बाँचौंला’ सार्वजनिक

रंगखबर, काठमाडौँ – मोडल सागर खनाल अभिनित गीत ‘सँग सँगै बाँचौंला’ सार्वजनिक भएको छ । गीतमा सागरको जोडी बनेर मोडल निमा डोल्मा लामा देखिएकी छन् । सरोज पोखरेलको संगीत रहेको

दर्शक माँझ रानीको ‘म तिम्रै हुँ’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायिका रानी शाक्य र गायक प्रकाश तिमिल्सिनाको स्वर सजित गीत ‘म तिम्रै हुँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल निक्स शर्मा

अन्जली र जोर्डनको ‘धेरै भो’ सार्वजनिक

रंगखबर, काठमाडौँ – मोडल अन्जली अधिकारी अभिनित नयाँ म्युजिक भिडियो ‘धेरै भो’ सार्वजनिक भएको छ । जेम्स प्रधानको शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसहित जोर्डन राजभण्डारी, राम भण्डारी, किरण