गित/संगीत

यम बरालको एकसाथ ३ वटा गीतहरु सार्वजनिक

गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरु सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो ।

‘सुनियान सुनियान’ का चर्चित पञ्जावी गायक मिक्ससिंह जसले ‘क्लब नोभा’ तताउने

अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित

‘The Fun२sss Show’ सुरु

रंगखबर, काठमाडौँ: नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘The Fun२sss Show’ शनिबारबाट OSR Reality मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन

नेपाली सामाजिक सञ्जाल वीटकसँग जोडिए हिपहप डान्सर नोर्बु, करण र सुस्मिता

रंगखबर, काठमाडौँ: नेपालमा दर्ता भएको सामाजिक सञ्जाल वीटकले अन्तर्राष्ट्रिय हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौताअनुसार, नोर्बु र सुस्मिताले वीटकले निर्माण गर्ने म्युजिक भिडियोमा

गायक सविनको ‘मनका कुरा’ रिलिज

रंग खबर, काठमाडौँ: गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस

सनिशालाई ‘भो नबोलाउ मलाई’ भन्दै आशिर्वाद

रंगखबर, काठमाडौँ: सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’गीतको भिडियो सार्वजनिक भएको छ। शनिबार एक काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज

सुगम पोखरेलको भक्ति गीत ‘जय जय शङ्कर’ रिलिज

रंगखबर, काठमाडौँ: गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ। यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री

मुन्नी बनिन् ‘बेबी गर्ल’

रंगखबर, काठमाडौँ: र्यापर लिल क्लाउड को नयाँ र्याप गीत ‘बेबी गर्ल’ सार्वजनिक भएको छ।  पछिल्लो समय नेपाली दर्शक र्यापलाई रुचाउदै आएका छन्।  यहि बीचमा रिलिज भएको ‘बेबी गर्ल’ मा प्रियाना

टौवा स्टुडियोको सहकार्यमा बनेको ‘हासी हासी लजाउने’ रिलिज

रंगखबर, काठमाडौँ: भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ । टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको

गुन भुलेउ गायिकाको ‘मैना चरी’ रिलिज

रंगखबर, काठमाडौँ: गायिका सारिका घिमिरेको नया गीत मैना चरी सार्वजनिक भएको छ । गुन भुलेउ पित्तलको पछी उनले मैना चरी गीत सार्वजनिक गरेकी हुन् । शुक्रवार उनले यस गीत आफ्नै