गित/संगीत

हिमाल सागर र अस्मिता ‘पिर पर्या छ’ रिलिज

रंगखबर, काठमाडौँ: गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको संगीत, कुमार रानाको

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

रंगखबर, काठमाडौँ: पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै

कविता, जोन र चक्र बमको ‘कलेजी कटाउन्या माया’ सार्वजनिक

रंगखबर, काठमाडौँ:  मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल ‘नेपमेलो’

रानी शाक्यले कुमार सानुसँग ल्याइन ‘शिद्दत’

रंगखबर, काठमाडौँ: भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यले नयाँ हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक गरेका छन् । नील शाक्यको संगीत रहेको यो गीतमा निशिला शाक्यको शब्द छ

एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को आवेदन खुला

रंगखबर, काठमाडौँ: विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता

हिमालको ‘न मैले लेखें, न उनले लेखिन’ रिप्राईज भर्सन रिलिज

रंगखबर, काठमाडौँ: चर्चित गायक हिमाल सागरको स्वर र सङ्गीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’ को नयाँ भर्सन म्युजिक फिल्म

राजनराज र टिका सानुको ‘फेरी भेट कहिले होला नी’ रिलिज

रंगखबर, काठमाडौँ: राजनराज शिवाकोटी र टिका सानुको आवाजमा रहेको नयाँ गीत ‘फेरी भेट कहिले होला नी’ सार्वजनिक भएको छ। टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् । विद्यालयमा अध्यपान गराउने

‘आखुम आखुम’ सार्वजनिक

रंगखबर, काठमाडौँ: दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको रोमान्सले भरिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ । नयाँ क्रिएशन

अनिल सिंह अधिकारीको ‘सम्झ त्यो दिन’ सार्वजनिक

रंगखबर, काठमाडौँ: बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा जस्तै

बिभुति बन्जाडेको निर्देशनमा ‘बिपनीमा भेटौँ भन्थ्ये’ सार्वजनिक

रंगखबर, काठमाडौँ: नव गायक सौरभ खतिवडाको अवाजमा ‘बिपनीमा भेटौँ भन्थ्ये’ बोलको गीत सार्वजनिक भएको छ। प्रेम भावले सजिएको गीतमा कृष्ण खतिवडाको शब्द रचना र संगीत रहेको छ। गीतको संगीत संयोजन भने बिष्णु अधिकारीको