हमाल जोडी पहिलोपटक सार्वजनिक कार्यक्रममा संगै देखिए !
रंग खबर, पोखरा । महानायक राजेश हमाल पहिलोपटक श्रीमती मधु भट्टराईसंग सार्वजनिक कार्यक्रममा देखिएका छन् । पोखरामा शुक्रवारदेखि शुरु भएको दोस्रो वृहत शैक्षिक मेलाको उद्घाटन समारोहमा उनी श्रीमती सहित देखिएका हुन्