रंगखबर, काठमाडौँ – आर्यन अधिकारी र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को ट्रेलर रिलिज भएको छ । सबिर श्रेष्ठ निर्देशित फिल्मको ट्रेलरमा प्रेमकथा झल्किन्छ । ट्रेलरमा आर्यन र सृष्टिको प्रेम,