३५औ दिनमा ‘सुल्तान’ले गर्यो ३०० करोड पार|छैन दम ‘बजरंगी भाइजान’को रेकर्ड तोड्ने
रंग खबर, काठमाडौँ | सलमान खान अभिनित ‘सुल्तान’ले घरेलु बक्सअफिसमा ३०० करोडको आकडा पार गरेको छ । यो संगै सलमान खानका दुई फिल्म ३०० करोड क्लबमा ज्वाइन भएका छन् । यसअघि ‘बजरंगी