रमेश उप्रेतीको कमब्याकमा ‘ब्रासलेट’को साइलेन्स ट्रेलर (भिडियो सहित)
रंग खबर, काठमाडौँ | पुराना अभिनेता रमेश उप्रेतीको कमब्याक रहेको फिल्म ‘ब्रासलेट’को ट्रेलर रिलिज भएको छ । फिल्ममा रमेश उप्रेतीलाई हाइलाइट गरिएको छ । १ मिनेट २० सेकेन्ड लामो ट्रेलर साइलेन्स रहेको