रंगखबर, काठमाडौं । गायिका सरु गौतमले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । उनले भिडियोमा आफ्नै भाई सरोज गौतमलाई