रंग खबर, काठमाडौँ | साउथ सुपरस्टार रजनिकान्त अभिनित फिल्म ‘कबाली’ले घरेलु बक्स अफिसमा धमाकेदार ब्यापार गरेको छ । रिलिजको पहिलो दिन ४८.९५ करोड कमाएको फिल्मले ‘बाहुबली’को रेकर्ड तोड्न सकेन । ‘बाहुबली’ले पहिलो