रंग खबर, काठमाडौँ | दयाहाङ राई र प्रियंका कार्कीले छैटौं पटक पर्दामा जोडी बाँध्ने भएका छन् । राजधानीमा मिलन चाम्सले निर्देशन गर्ने ‘ह्याप्पी डेज’को घोषणा भैरहदा यी दुईको जोडी छैटौं पटक फिल्ममा