जण्डिसका कारण ४२ बर्षको उमेरमा चर्चित गायक खेमराज गुरुङको निधन
रंग खबर, काठमाडौँ | चर्चित गायक खेमराज गुरुङको निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ । जण्डिस देखिएपछि