ह्वात्तै मोटाएका जीवन र संचिताको ‘राधा’मा यस्तो देखियो केमेस्ट्री (फोटो/भिडियो)
रंग खबर, काठमाडौँ । नायक जीवन लुइँटेल र संचिता लुइँटेल यतिबेला फिल्म ‘राधा’ सुटिङ्गको क्रममा पुर्बी नेपालमा रहेका छन् । ‘राधा’को लोक गित सुटिङ्ग हुदै गर्दाको केहि तस्बिर र भिडियो