सारी ब्लाउजमा देखिएका राजेशको ‘शकुन्तला’ टिजर : देखिएन भेष अनुसारको भाषा (भिडियो)
रंग खबर,काठमाडौँ । निर्माण समय देखिनै चर्चामा रहेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ । तेर्सोलिंगीको भेषमा सजिएका राजेश हमालको तस्बिर बाहिरीए पछी फिल्मको चर्चा चुलिएको थियो । फिल्ममा राजेश हमाल तेस्रोलिंगीको भूमिकामा