सुनिल थापाको अध्यक्षतामा ‘एभरेष्ट फिल्म एकेडेमी’ | जहाँ नेपाली सेलेब्रेटी दिनेछन शिक्षा
रंग खबर, काठमाडौँ | अभिनेता सुनिल थापाको अध्यक्षतामा ‘एभरेष्ट फिल्म एकेडेमी’ संचालनमा आएको छ । जहाँ फिल्म सम्बन्धि बिषयमा पढाई हुनेछ । मिनभवनमा संचालनमा ल्याइएको उक्त एकेडेमीको उद्घाटन सूचना तथा संचारमन्त्रि