रंग खबर, काठमाडौँ | फिल्म ‘वीर विक्रम’लाई उपराष्ट्रपति नन्दबहादुर पुनले सफलताको शुभकामना दिएका छन् । भेटघाट कार्यक्रममा निर्देशक मिलन चाम्स र नायिका दिया पुनलाई शुभकामना दिदै फिल्म हेर्ने वचन पनि दिए ।