गित/संगीत

गीतकार अम्बिकाको ‘कति माया’मा नाजिर र सुशिलाको रोमान्स ~ भिडियो ~

रंगखबर, काठमाडौँ – वरिष्ठ गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘कति माया’ सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको संगीत र सुमन केसी/प्रविशा अधिकारीको स्वर छ । शान थापाले निर्देशन गरेको

गायक देव तन्डुकारको नयाँ गीत ‘हल्ला भो’ सार्वजनिक

रंगखबर, काठमाडौँ – गायक देव तन्डुकारले नयाँ गीत ‘हल्ला भो’ सार्वजनिक गरेका छन् । गीतमा जितेन लेप्चाको शब्द तथा संगीत छ । भने, फणिन्द्र राईको संगीत संयोजन रहेको छ। प्रेममा रहेको एक

अकेशाको तीज गीतमा नम्रताको ठुम्का ~ भिडियो ~

रंगखबर, काठमाडौँ – बालकलाकार अकेशा पोखरेलले तीज गीत ‘आयो तीज’ सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलले संगीत भरेको गीतमा कृष्ण काफ्ले र समिक्षा अधिकारीले स्वर दिएका छन् । भने, लोकराज

‘पिरिम नलाउने’ अगाडीको भाग ‘गलबन्दी पच्छ्यौरी’ रिलिज ~ भिडियो ~

रंगखबर, काठमाडौँ – दुई वर्ष अगाडी रिलिज भएर युट्युबमा सुपरहिट बनेको गीत ‘पिरिम नलाउने’को प्रिक्वेल स्वरुप ‘गलबन्दी पच्छ्यौरी’ रिलिज गरिएको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको यो म्युजिक भिडियोलाई ‘पिरिम नलाउने’

पहिलो म्युजिक भिडियो बाटै एलिजाको चौतर्फी तारिफ

रंगखबर, काठमाडौँ – नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गत बर्ष ‘अनुराग’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी एलिजाको “आधी कपाल” बोलको गीत सार्वजनिक भएसँगै उनको धेरैले चर्चा

तेञ्जुको निर्देशनमा गायिका कुन्ती मोक्तानको नयाँ गीत रिलिज

रंगखबर, काठमाडौँ – गायिका कुन्ती मोक्तानको नयाँ गीत ‘घाम जुन बाँकी छ’ रिलिज भएको छ । सेलो भाकाको गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र कलाकार दिक्पाल कार्कीले अभिनय गरेका छन्

त्रिशाको निर्देशनमा अकेशाको ‘नाम मेरो लाली’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – संचारकर्मी त्रिशा केसीले निर्देशन गरेको पहिलो म्युजिक भिडियो ‘नाम मेरो लाली’ सार्वजनिक भएको छ । यस बालगीतमा चर्चित टिकटकर अकेशा पोखरेल र उनका साथीहरुले अभिनय गरेका छन्

जातीय विभेदविरुद्द प्रताप दास र चिरन्जीवीको ‘जात’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक प्रताप दास र संचारकर्मी चिरन्जीवी सापकोटा (जीबी चिरन)ले नयाँ गीत ‘जात’ सार्वजनिक गरेका छन् । जातीय विभेद गर्न हुँदैन भन्ने भाव बोकेको गीतमा प्रताप, चिरन्जीवी र

आफुलाई माया र साथ दिनेहरुका लागि अशोक दर्जीको ‘प्रणाम’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – बालगायक अशोक दर्जीले नयाँ गीत ‘प्रणाम’ दर्शक माँझ ल्याएका छन् । आफ्नो एकल स्वरमा अशोकले आफुलाई यसस्थानसम्म पुर्याउने दर्शक तथा श्रोतालाई गीत मार्फत ‘प्रणाम’ गरेका छन् ।

रायमाझी परिवारका चार दिदि भाईको असारे गित ‘पातली नानी’ सार्वजनिक

रंगखबर, काठमाडौँ : पहिलो पटक रायमाझी परिवारका चार दिदि भाईले गाएको पहिलो मौलिक असारे गित ‘पातली नानी’ सार्वजनिक गरेका छन्। रायमाझी परिवारका चार दिदि भाईले गायको पहिलो मौलिक असारे गित ,मा