गित/संगीत

  जीवन पराजुली को ‘यसरी यसरी’ रिलिज

नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। चलचित्र तथा म्युजिक भिडियोका सफल छायाँकार जीवन पराजुलीले निर्देशन गरेको उक्त भिडियो विनु अधिकारी युट्युब

ORA Korea को ब्रान्ड एम्बासडर बनिन परीक्षा लिम्बु

कोरियन प्रविधिमा आधारित तथा नेपालमै उत्पादन भइरहेको चर्चित कस्मेटिक ब्रान्ड ORA Korea ले मोडल तथा कलाकार परीक्षा लिम्बुलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा ORA

प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडर

लोकप्रिय गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । कुरिअर सेवाको क्षेत्रमा थुप्रै सेवाग्राहीको मन जित्दै आएको गाउँबेशी लोजिस्टिकले आज (शुक्रबार) एप्रिकस क्याफेमा पत्रकार भेटघाट गर्दै गायक खरेललाई औपचारिक रुपमा ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको जानकारी गराएको हो । साथै दुबैपक्ष बिच एमओयुमा समेत हस्ताक्षर गरिएको थियो । गाउँबेशी लोजिस्टिकको तर्फबाट सिईओ बिपिन रिजाल र गायक खरेलले हस्ताक्षर भएको एमओयुमा साटासाट गरेका थिए । जसरी प्रमोद खरेल नेपालको पुर्व मेची देखी पश्चिम महाकालीसम्म जनजनको मनमा बस्नुभएको छ त्यसरी नै गाउँबेशी लोजिस्टिकले पनि प्रत्येक सेवाग्राहीको घरको ढोकासम्म सेवा दिइरहेको छ । कार्यक्रममा सिईओ रिजालले भने । हरेक नेपालीको मनमा बस्नुभएको गायकलाई हाम्रो कम्पनीसँग जोड्न पाउँदा खुसी लागेको छ । सोहि अवसरमा प्रमोद खरेलको परम्परा ब्याण्डको अफिसियल गीत सलल कर्णाली सार्वजनिक गरियो । उक्त भिडियोमा गाउँबेशी लोजिस्टिक सहयोगी संस्थाको रुपमा रहेको छ । गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट समेत रहेका प्रमोद खरेलकै आवाज छ भने सपोटिङ आवाज सृष्टि बुढाको रहेको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो । गीतको इन्ट्रो शब्द भने भिम बिसीको हो । गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ । सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशक लक्ष्मण पौड्यालले गरेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माता दिपा सिटौला हुन् । गायक खरेलले यस गीतलाई ब्याण्डको प्रतिक्षित गीतको रुपमा लिएको जानकारी दिए । गीतको अडियो र भिडियोको पार्टमा आफ्नो टिमले धेरै मिहिनत गरेको भन्दै अब दर्शकमाफ खुल्ला प्रतिक्रियाका लागी छाडिएको जानकारी गराएका छन् ।

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक

सुरजको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक

काठमाडौं — ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ । यस गीतमा सुरज पौडेल र अनु चौधरीको सुमधुर स्वर रहेको छ भने गीतका शब्द प्रमोद ढुंगानाले लेखेका हुन्।

-सानीयाले खोलिन डान्स स्टुडियो

अभिनेत्री सानीया खानले काठमाडौ,नागार्जुन-१,रानीबनमा स्काइ डान्स स्टुडियो संचालनमा ल्याएकी छिन । नेपाली लोक,आधुनीक,पप डान्स,जुम्बालगायत सबै प्रकारका नृत्य क्लास दिइने स्टुडियोको बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ । सबै उमेर समुहका

‘पाउजुको छम छम’ रिलिज

न्युजिल्यान्डमा बसोबास गर्दै आएकी मोडल एन जेट शालु पछिल्लो समय ‘पाउजुको छम छम’ बोलको गीतमार्फत दर्शकमाझ प्रस्तुत भएकी छिन्। यस गीतमा उनले निर्देशक जस बहादुर याखासँगै अभिनय गरेकी छन्। गीतमा

यम बरालको एकसाथ ३ वटा गीतहरु सार्वजनिक

गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरु सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो ।

‘सुनियान सुनियान’ का चर्चित पञ्जावी गायक मिक्ससिंह जसले ‘क्लब नोभा’ तताउने

अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित

‘The Fun२sss Show’ सुरु

रंगखबर, काठमाडौँ: नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘The Fun२sss Show’ शनिबारबाट OSR Reality मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन