Month: December 2014

सालिनदीमा लाग्ने स्वस्थानी मेलामा एक महिनासम्म ‘झोला’ देखाइने

रंग खबर, काठमाण्डौं । हेरक वर्ष पौष शुक्ल पुर्णिमाको दिनबाट काठमाडौंको साँखुस्थित सालिनदीमा लाग्ने स्वस्थानी मेलामा यसपटक सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’ देखाइने भएको छ ।

निर्माता रिजाल अब गीत लेखनमा सक्रिय बन्दै । नयाँ वर्षमा ‘प्रेम पत्र’ आउँदै

रंग खबर, काठमाण्डौं । फिल्म ‘बितेका पल’ मा लगानी गरेपछि चर्चामा रहेका निर्माता क्रिश रिजाल हिजोआज गीत लेख्न सक्रिय हुन थालेका छन् । अमेरिकामा बसेर नेपाली गीत लेखनमा उनले सक्रियता

नेपाली चलचित्रको रुपान्तरणको लागी रोल्पामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र कार्यशाला हुने

रंग खबर, काठमाण्डौं । नेपाली चलचित्रकर्मीहरुको सिप, क्षमता र अनुभवलाई सम्बृद्ध गर्ने तथा ‘नयाँ सिनेमा आन्दोलन’ मार्फत नेपाली चलचित्रको रुपान्तरणको लागी अखिल नेपाल चलचित्रकर्मी संगको आयोजनामा रोल्पा सदरमुकाम लिवाङमा ‘अन्तर्राष्ट्रिय

‘सुपर ट्यालेन्ट’ को उपाधी जितेकी किरण मोडलिङमा जम्न खोज्दै

रंग खबर, झापा । झापा तोपगाछी ७ की किरण राई, आकर्षक लुक्स की छिन् । हलुका लजालु स्वाभावकी उनी स्नातक प्रथम बर्षमा अध्ययन गर्छिन । मोडल क्याम्पस दमकमा अध्ययनरत उनलाई मोडलिङ

मेरो लोग्ने मान्छे !

फिल्म ‘लोग्ने मान्छे’ को अडियो विमोचन कार्यक्रममा बोल्दै नायिका नन्दिता के.सी.

बन्ने भो ‘पशुपति प्रसाद’ । ‘झोले’ निर्देशक खनालले निर्देशन गर्ने

रंग खबर, काठमाण्डौं । सामाजिक यथार्थलाई चित्रण गर्ने फिल्म ‘पशुपति प्रसाद’ निर्माण हुने भएको छ । ‘चपली हाइट’ र ‘झोले’ जस्तो सफल फिल्म निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र के. खनालले यो

गरियो ‘लोग्ने मान्छे’ को अडियो लन्च, नन्दिताको लोग्ने दिलिप ! (भिडियोसहित)

रंग खबर, काठमाण्डौं । आगामी माघ २३ गते देखि सार्बजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लोग्ने मान्छे’ को अडियो गीत आईतवार सार्वजनिक गरिएको छ । लय संग्रौला निर्देशित यो फिल्ममा दिलिप

‘ब्युटी विथ ब्रेन’ माल्भिका सुब्बा भन्छिन् – ‘मलाई हेपेको मन पर्दैन’

सन् २००२ मा मिस नेपालको ताज पहिरिन सफल माल्भिका सुब्बालाई ‘ब्युटी विथ ब्रेन’ भएको व्यक्तित्वको रुपमा चिनिन्छ । बौद्धिक रुपमा तर्क सक्ने माल्भिका सुब्बा आफ्नै सौन्दर्यतामा पनि उत्तिकै ध्यान दिन्छिन् ।

रेखा र सुवासको चर्चमा बिहे !

पौष २५ बाट प्रदशर्नरत फिल्म ‘तथास्तु’ को एक दृश्य । 

अभिनेता सुवास भन्छन्– ‘एक्टिङ गर्दागर्दै मर्न पाउँ’ । ‘रेखा थापा मेरो लागी आइकन हुनुहुन्छ’

रंग खबर, काठमाण्डौं । भनिन्छ, नेपालमा कलाकारिता गरेर बाच्न गाह्रो छ । तर अभिनेता सुवास थापालाई त्यस्तो लाग्दैन् । मिहनेत र लगनशिलताका साथ कुनै पनि काम गर्ने हो भने सफल