यस्तो छ मोदीको क्यारिकेचर गरेको भन्दै रोकिएको ‘तितो सत्य’ को श्रृंखला । भिडियो



रंग खबर, काठमाण्डौ । भारतीय नरेन्द्र मोदीको क्यारिकेचर गरेको भन्दै अघिल्लो बिहिबार प्रसारण रोकिएको हास्यश्रृंखला तितो सत्य सो श्रंखला युट्युवमा सार्वजनिक गरिएको छ ।

Capture

गत आइतबार नेपाल टेलिभिजन तथा तीतो सत्य निर्माण पक्षबीच केही संवाद म्युट गर्ने सहमति भएपछि प्रसारण रोक लगाइएको नयाँ श्रृखंला बिहीबार प्रसारण भएको थियो ।

त्यसअघि अघिल्लो बिहिबार मोदीप्रति व्यंग्य गरेको भन्दै नेपाल टेलिभिजन उक्त श्रृंखला प्रसारणमा रोक लागाएको थियो । कार्यक्रमको प्रसारणमा रोक लागेपछि निर्देशक दिपकराज गिरीले नेपाल टेलिभिजनले मोदीको चाकडी गरेको ओरोप लगाएका थिए ।

सो श्रृखंला हेर्न तलको लिंक क्लिक गर्नुहोस्  :-

[its_video]http://youtu.be/ZiYSl2kLzI4[/its_video]

 

प्रतिक्रिया दिनुहोस्