माघ २३ मा गुड्ने ‘रथ’ को अफिसियल ट्रेलर सार्वजनिक । भिडियो



रंग खबर, काठमाण्डौं । आगामी माघ २३ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘रथ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ  । सार्वजनिक ट्रेलर २९ सेकेन्डको मात्र रहेको छ ।

Rath poster

फिजल इन्टरटेन्मेन्टको प्रस्तुती र कैलाश अधिकारीको निर्देशनमा बनेको ‘रथ’ मा आरजु अधिकारी, शर्मिला राई , बिशाल प्राख्रेल , बिनय भट्ट लागायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

फिल्मलाई श्याम लावती, दिपेन्द्र धिताल, अजितराई ले निर्माण गरेका हुन् भने सुरेश चौधरीले लेखेका हुन् ।

ट्रेलर हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-
[its_video]http://youtu.be/Zi4oblDvnUg[/its_video]

 

प्रतिक्रिया दिनुहोस्