कस्तो अचम्म ! कर्मचारीलाई बोनस स्वरुप पोर्नस्टार संग रात बिताउने अवसर



रंग खबर, काठमाण्डौं । आफ्ना कर्मचारीलाई सन्तुष्ट बनाउन प्रायजसो कम्पनीहरुले तलव वृद्धि, बोनस लगायतका सुविधा दिने गर्दछन् । कतिपयले उनीहरुलाई पुरस्कृत गरेर उत्साहित गरिरहन्छन् ।
कम्पनी जति ठुलो हुन्छ बोनस र तलव पनि त्यति नै धेरै । कर्मचारीलाई विदेश यात्रा, आइफोन, कतिले त घरै पनि दिएका समाचार बेलाबेला आउने गरेकै छ।

star pron
तर, चीनको एउटा कम्पनीले अलि फरक खालको बोनस दिएर सबै बोनसलाई कमजोर पारिदिएको छ। चीनको यो कम्पनीले आफ्ना होनहार कर्मचारीलाई बोनसमा कुनै पोर्नस्टारसँग एक रात बिताउने अवसर दिने घोषणा गरेको छ। चीनको न्यु एयरको अवसरमा इन्टरनेट सेक्युरिटी फर्म किहो ३६० ले आफ्ना उत्कृष्ट कर्मचारीलाई यस्तो बोनस दिने निर्णय गरेको हो ।

पोर्नस्टार २७ वर्षीया जुलिया हुन् । जो चीनमा निकै लोकप्रिय छिन् । कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई जुलियासँग एक रात बिताउने अवसर दिने घोषणा गरेको हो । यद्यपि कर्मचारीलाई छनोटको अवसर पनि हुनेछ । यदि उनीहरु जुलियासँग रात बिताउन तयार छैनन् भने कार वा बालीमा पाँच दिन विदा मनाउन पनि जान सक्छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्